Date
बुध, मंसिर १७, २०७७
Wed, December 2, 2020

कुनै बेलाका चर्चित कलाकारहरुको दशैं कस्तो रह्यो त ?

नेपालीहरुको महान चाड बिजया दशमी २०७७ लगभग सकिने तयारीमा छ। कोभिड १९ को महामारीका कारण फरक अनुभवका साथ सारा नेपालीहरु मान्यजनबाट टिका र आशिर्वाद लिदै दशैंलाई बिदाई गर्दै छन्। यो बर्षको दशैं नेपाली चलचित्र जगतका कलाकारहरुको लागि पनि फरक अनुभव रहयो। कुनै समयका चर्चित कलाकारहरुको दशैं यसरी बितेको छ जुन तस्बिरहरु कलाकारहरुले सामाजिक संजालमा सेयर गर्दै दशैंको शुभकामना आदान प्रदान गरेका थिए।

तपाईको प्रतिक्रिया

...र यो पनि