भिटेनको नयाँ र्यापमा उस्तै ‘पारा’ (भिडियो)

भिटेनको नयाँ र्याप ‘पारा’ युट्युबको नेपाल ट्रेन्डिङमा १ नम्बरमा पुगेको छ । यो गीत तथा भिडियो मनपराउनेको संख्या उल्लेख्य देखिन्छ । भिडियोको छायाँकन, सम्पादन र निर्देशन पक्ष बलियो छ । भिडियोको थोरै भागमा भिएफएक्स गरिएको छ जुन भिडियोको कन्सेप्ट अनुसार सुहाउँदो पारामा देखाइएको छ ।
गीतमा केहि अश्लील शब्दहरुको प्रयोग पनि भएको छ भने ‘हामी यस्तै त हो नि ब्रो’मा झैं ‘माल’ र ‘डन्ठे’ शब्दलाई पुन प्रयोग गरिएको छ । यस भिडियोको शुरुवातमै भने Parental Advisory भनेर पनि उल्लेख गरिएको छ ।
भिडियो हेर्नुहोस्:
थप समाचार

तपाईको प्रतिक्रिया