Date
मङ्ल, मंसिर १६, २०७७
Tue, December 1, 2020

रवि लामिछाने र निकिता पौडेललाई कोरोना संक्रमण

सञ्चारकर्मी तथा पत्रकार रवि लामिछानेलाई कोरोना संक्रमण भएको छ । गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, रवि र उनकी श्रीमती निकीता पौडेल दुबैमा कोरोना पोजेटिभ देखिएको हो । लामिछानेले सामाजिक संजालमा लेखेका छन्, “हामी दुबैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरवाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं, त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धावस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरवाही नगरौं ।”

तपाईको प्रतिक्रिया

...र यो पनि