कोभिडमा कलाकारहरुको दशैंको टिका

नेपालीहरुको महान चाड बिजया दशमी २०७७ को आज दसौं दिन अर्थात् टिकाको दिन, कोभिड १९ को महामारीका कारण फरक अनुभवका साथ सारा नेपालीहरु मान्यजनबाट टिका र आशिर्वाद लिन ब्यस्त छन् । यही क्रममा नेपाली कलाकारहरु पनि आफ्नो परिवारसँग दशैंको टिका थाप्दै मनाउदै छन्, हेरौं केहि तस्बिरहरु जुन कलाकारहरुले सामाजिक संजालमा सेयर गरेका छन् ।
थप समाचार

तपाईको प्रतिक्रिया