Date
बिहि, मंसिर १८, २०७७
Thu, December 3, 2020

कोभिडमा कलाकारहरुको दशैंको टिका

नेपालीहरुको महान चाड बिजया दशमी २०७७ को आज दसौं दिन अर्थात् टिकाको दिन, कोभिड १९ को महामारीका कारण फरक अनुभवका साथ सारा नेपालीहरु मान्यजनबाट टिका र आशिर्वाद लिन ब्यस्त छन् । यही क्रममा नेपाली कलाकारहरु पनि आफ्नो परिवारसँग दशैंको टिका थाप्दै मनाउदै छन्, हेरौं केहि तस्बिरहरु जुन कलाकारहरुले सामाजिक संजालमा सेयर गरेका छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि