Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

‘के जी एफ च्याप्टर २’ रविनाको यस्तो लुक

चलचित्र ‘के जी एफ च्याप्टर ‘ सिनेमा घरमा हेर्न सबै आतुर छन् । ‘के जी एफ’को सिक्वेल बन्ने निर्माण पक्षले घोषणा गरे संगै यो चलचित्र चर्चामा रही आएको छ । चलचित्रका मेकरले नायिका रविना टन्डनको जन्मदिनको अवसरमा उनको चरित्रको फस्ट लुक सार्वजनिक गरेका छन् । रविनाले सामाजिक संजालमा ‘के जी एफ च्याप्टर २’ मा आफ्नो भूमिकाको फस्ट लुक शेयर गरेकी हुन् । सार्वजनिक तस्बिरमा रविना निडरइंटेंस लूक्समा देख्न सकिन्छ । आफ्नो जन्मदिनमा यस्तो राम्रो गिफ्ट दिएकोमा ‘के जी एफ च्याप्टर’ २ टिमलाई उनले धन्यवाद पनि भनेकी छिन् । यो भन्दा अगाडी ‘के जी एफ च्याप्टर २’ को नायक संजय दत् को लूक्सले पनि धेरै चर्चा पाएको थियो।

तपाईको प्रतिक्रिया

...र यो पनि