Date
शुक्र, मंसिर १२, २०७७
Fri, November 27, 2020

‘भोकले मर्छु कि’ भन्दै गायक राज सिग्देल (भिडियो)

गायक राज सिग्देलको स्वरमा रहेको ‘भोकले मर्छु कि’ गीतको भिडियो सार्वजनिक भएको छ । रमेश बिजीको शब्द, सुरेश अधिकारीको संगीत, चन्द सिंहको संगीत संयोजन रहेको यस गीतको भिडियोमा उषा रजक, दिबेन कार्की र यशोदा बोगटीको अभिनय रहेको छ । यस भिडियोको छायाँकन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादनमा विनोद बाम छन् ।

 

भिडियोमा निर्देशक रमेश बाबा नेपालले कोरोना महामारीको बेला विदेशिएका नेपालीको दुर्दशा, कोरोनाले निम्त्याएको पीडा, देशप्रेम, जन्मभूमि र माटोको मायालाई झल्काउने प्रयास गरेका छन् ।

भिडियो हेर्नुहोस्:

तपाईको प्रतिक्रिया