उषा मलाह (सिम्रन)को निर्देशनमा ‘वल्ली होइन पल्ली’

एलिना चौहान र लोक थापाको स्वरमा रहेको ‘वल्ली होइन पल्ली’ गीतको भिडियो सार्वजनिक भएको छ । हरि उप्रतीको शब्द र बिकास चौधरीको संगीत रहेको यस गीतका एरेञ्जर सञ्जय हमाल हुन् ।
उषा मलाह (सिम्रन)को निर्देशनमा तयार भएको यस भिडियोमा कमल राईको कोरियोग्राफी छ भने ज्ञानु राईको छायाँकन रहेको छ । भिडियोको सम्पादकमा विर बहादुर थारु छन् । भिडियोमा गायिका चौहान स्वयम् र जिवेश गुरुङको अभिनय देख्न सकिन्छ ।
भिडियो हेर्नुहास्:
थप समाचार

तपाईको प्रतिक्रिया