Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

कपडा चोरि गर्दै प्रियंका चोपडा

बलिवुड सुन्दरी नायिका प्रियंका चोपडाले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक मज्जेदार तस्बिर पोस्ट गरेकी छिन्। पोस्टमा आफुले चोरी गरेको कपडा लगाएको स्वीकारेकी छिन् । उनले कपडा अरु कसैको नभएर आफ्नै श्रीमान निक जोनसको चोरी गरको बताएकी छिन्। नायिका प्रियंका चोपडाको अफ़िसिअल इन्स्टाग्रामको स्टोरीमा एक तिर श्रीमान निक जोनस सेतो पहिरहनमा देखिन्छ भने अर्को तिर सोहि सेतो पहिरहनमा प्रियंका चोपडाको तस्विर राख्दै ‘निक तिम्रो कपडा चोरी गर्न मज्जा आउछ’ भन्दै पोस्ट गरेकी छिन् ।

नायिका प्रियंका चोपडा यति बेला जर्मनीमा छिन् ।

 

तपाईको प्रतिक्रिया

...र यो पनि