Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

एलिना चौहानको ‘मन परेको मायाले’को भिडियो बजारमा

चर्चित तथा व्यस्त गायिका एलिना चौहानको ‘मन परेको मायाले’को भिडियो बजारमा आएको छ । डिपी दाहाल परिश्रमीको शब्द, लाल बहादुर सुब्बाको संगीत, सविन लिम्बुको एरेञ्ज रहेको यस गीतको भिडियोको छायांकन नमराज घिमिरेले गरेका हुन् । भिडियोको सम्पादन तथा निर्देशन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि