Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

‘द लाखे ब्याण्ड’को पृथकशैलीको मालश्री धुन

तेह्रबर्ष अघि वि.सं. २०६४ सालमा स्थापना भएको ‘द लाखे ब्याण्ड’द्वारा दशैंको अवसरमा पृथकशैलीको मालश्री धुन सार्वजनिक गरेको छ ।

यस फ्यूजन धुनमा गीतारमा नवरश श्रेष्ठ, लसन तुलाधर र दीपेन शाक्य, बेसमा प्रमोद आचार्य र ड्रममा इन्द्रमान महर्जनले संगीत दिएका छन् । ब्याण्ड संस्थापक नवरश श्रेष्ठका अनुसार आफूहरूले निक्कै मिहिनेतका साथ तयार गरिएको यस मालश्री धुन श्रोताहरूले रूचाउने विश्वास प्रकट गरे ।

भिडियो हेर्नुहोस्:

 

तपाईको प्रतिक्रिया

...र यो पनि