‘द लाखे ब्याण्ड’को पृथकशैलीको मालश्री धुन

तेह्रबर्ष अघि वि.सं. २०६४ सालमा स्थापना भएको ‘द लाखे ब्याण्ड’द्वारा दशैंको अवसरमा पृथकशैलीको मालश्री धुन सार्वजनिक गरेको छ ।
यस फ्यूजन धुनमा गीतारमा नवरश श्रेष्ठ, लसन तुलाधर र दीपेन शाक्य, बेसमा प्रमोद आचार्य र ड्रममा इन्द्रमान महर्जनले संगीत दिएका छन् । ब्याण्ड संस्थापक नवरश श्रेष्ठका अनुसार आफूहरूले निक्कै मिहिनेतका साथ तयार गरिएको यस मालश्री धुन श्रोताहरूले रूचाउने विश्वास प्रकट गरे ।
भिडियो हेर्नुहोस्:
थप समाचार

तपाईको प्रतिक्रिया