Date
शुक्र, मंसिर १२, २०७७
Fri, November 27, 2020

हरिवंश आचार्य र रमिला आचार्यको कोरोना रिपोर्ट नेगिटिभ

हाँस्य कलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्य कोरोना संक्रमणबाट मुक्त भएका छन् । सामाजिक संजालमा श्रीमती र आफ्नो तस्बिर पोस्ट गर्दै आफूहरुको रिपोर्ट नेगिटिभ आएको र यस परिस्थितिमा माया दिने सबैलाई धन्यवाद पनि भनेका छन् । करिब २ साता आगाडी सामान्य लक्षण देखिएकोले हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्यले  पी.सी.आर टेस्ट गरेका र उक्त टेस्टमा रिपोर्ट पोजिटिभ आएको थियो ।

तपाईको प्रतिक्रिया