Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

आशिषको ‘पानी बादलु’मा सरोज, आश्मा र एलिशाको नृत्य

रेश्मा पुन र आशिष सचिनको स्वरमा रहेको ‘पानी बादलु’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतको शब्द तथा संगीत दीपक शर्माले तयार गरेका हुन् ।


भिडियोमा गायक सचिन लगायत सरोज अधिकारी, आश्मा विश्वकर्मा र एलिशा शर्माको नृत्य देख्न सकिन्छ । यस डान्सिङ शैलीको भिडियोको कन्सेप्ट, करियोग्राफी तथा निर्देशन गम्भिर विष्टको रहेको छ भने छायांकनमा अर्जुन तिवारी छन् । भिडियो सम्पादन तथा कलरिङ सुप्रिम पराजुलीले गरेका हुन् । भिडियोमा खड्ग बहादुर पुन ‘खबपु’ र पवन खतिवडा ‘म्याकुरी’को पनि अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि