Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

‘जाउँ माया जाउँ’मा आँचल शर्मा

राजनराज सिवाकोटी र एलिना चौहानको स्वरमा ‘जाउँ माया जाउँ’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा नायिका आँचल शर्मा, जेपी शाह र हर्ष तण्डुकारले अभिनय गरेका छन् ।

स्वर, शब्द तथा संगीत राजनराजकै रहेको छ । विशाल महराको कोरियोग्राफी, रुपेश थापाको छायाँकन, मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोको निर्देशन नितिन चन्दले गरेका हुन् ।

भिडियो हेर्नुहोस्:

तपाईको प्रतिक्रिया

...र यो पनि