Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

समिक्षा अधिकारी र सुदिप कुँवरको ‘मायालु जहिले रिसाउनी’ सार्वजनिक (भिडियो)

गायिका समिक्षा अधिकारी र सुदिप कुँवरको स्वरमा रहेको गीत ‘मायालु जहिले रिसाउनी’को भिडियो सार्वजनिक भएको छ । गीतमा विष्णु नेपालले शब्द रचना गरेका हुन् ।

गीतमा सुदिप कुँवारकै संगीत र केशब बडुुको एरेन्ज रहेको छ । कुँवरले निर्देशन गरेको भिडियोमा शेर बहादुरको छायांकन, सुजन बडालको सम्पादन रहेको छ । भिडियोमा बाल कलाकार आरभी अर्यालको पनि अभिनय रहेको छ । भिडियोमा गायिका समिक्षालाई सुदिप कुँवारले फकाइरहेको देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस्:

तपाईको प्रतिक्रिया

...र यो पनि