‘गुड बाइ समर’- वर्षा सिवाकोटी

नेपाली सिने नगरीको चर्चित नायिका हुन् वर्षा सिवाकोटी । पछिल्लो समय म्युजिक भिडियोमा सक्रिय नायिका सिवाकोटीले ‘गुड बाइ समर’ भन्दै गर्मीयामलाइ बिदा गरेकी छिन् । सामाजिक संजाल इन्स्टाग्राममा बिकनी अवतारमा फोटो पोस्ट गर्दै उनले गर्मीयामलाइ बिदा गरेकी हुन्।
उनि अभिनित चलचित्रहरुले सोचे जस्तो सफलता हासिल गर्न नसके पनि उनको लोकप्रियता भने बढिरहेको छ ।
थप समाचार

तपाईको प्रतिक्रिया