१० बर्ष पुरानो रोग निको : अनिल कपुर

बलिउड भेट्रान नायक अनिल कपुर आफ्नो अभिनय संगै फिटनेसको कारण पनि बेला बेलामा चर्चामा रहने गर्दछन। बढ्दो उमेर संगै नायक कपुर अझ सुन्दर र फिट देखिन्छन। लामो समय देखि बलिउडमा एक छत्र राज गरिरहेका नायक जति नै फिट भएनी ‘ १० बर्ष’ देखि ‘अकिलिस टेंडन’ नामक खुट्टाको बिमारीबाट पिडित थिए।
सामजिक संजालमा कसरत गरेको फोटो पोस्ट गर्दै अब आफु सो बिमारीबाट ‘१० बर्ष पछि’ छुटकारा पाएको खुसि व्यक्त गरेका छन्। डाक्टरहरुले सर्जरी बिना बिमारी निको नुहुने बताए पनि हाल बिना सर्जरी निको भएकोमा नायक कपुर दङ्ग छन्।
थप समाचार

तपाईको प्रतिक्रिया