Date
बिहि, मंसिर १८, २०७७
Thu, December 3, 2020

गायक इन्द्र आर.पी कसलाई भन्दैछ ‘तिमी मेरो’ (भिडियो सहित)

गायक इन्द्र आर.पीको ‘तिमी मेरो’ बोलको सेलो पप गीतको भिडियो सार्वजनिक भएको छ । शब्द, संगीत र स्वर गायक स्वयम्को रहेको उक्त गीतमा एरेञ्ज तथा मिक्सिङ् राहुल प्रधानको रहेको छ भने मिलन शंकरको छायांकन र भिडियोको निर्देशनमा आयुष केसी छन् ।

भिडियोमा राजु ग्याबक र आरोहीकोे अभिनय देख्न सकिन्छ ।

यसअघि पनि थुप्रै चर्चित गीतहरु दर्शक श्रोताको माझमा पस्किसकेका गायक तथा संगीतकार इन्द्र आर.पीले यस गीतलाई पनि सबैले रुचाईदिने विश्वास व्यक्त गरेका छन् ।

भिडियो हेर्नुहोस्:

तपाईको प्रतिक्रिया

...र यो पनि