Date
बुध, अशोज १४, २०७७
Wed, September 30, 2020

नायक पुष्प खड्का र गरिमा शर्मा फिचर्ड प्रमोदको ‘तिम्रै लागि हो भने’ रिलिज (भिडियो )

पछिल्लो समयका हिट जोडीको रुपमा रहेका अभिनेता पुष्प खड्का र टिकटक स्टार गरिमा शर्माले अभिनित नवराज न्यौपानेको शब्द, संगीत र चर्चित गायक प्रमोद खरेलको स्वरमा नयाँ गीत ‘तिम्रै लागि हो भने’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। रहेको गीतमा कर्साङ लामाको एरेन्ज रहेको छ । गीतको भिडियोलाई प्रमोद खरेलको युट्युब च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।
पछिल्लो समयका हिट जोडीको रुपमा रहेका अभिनेता पुष्प खड्का र टिकटक स्टार गरिमा शर्माले फिचारिंग गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् भिडियोमा निसल पौडेलको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ ।
यूवा–यूवतीको प्रेमभावलाइ व्यक्त गरिएको गीतमा सर्जक नवराज न्यौपानेले पहिलो सिर्जनाबाट नै अब्बल सावित देखिने भएका छ गीतको भिडियो रिलिज संगै राम्रा राम्रा प्रतिक्रिया आउन सुरु भइसकेको छ ।

तपाईको प्रतिक्रिया