Date
मङ्ल, मंसिर १६, २०७७
Tue, December 1, 2020

बलराम पाण्डेको शब्द , संगीत र स्वरमा ‘तिम्रो नशालु’ सार्वजनिक ( भिडियो )

गायक, संगीतकार बलराम पाण्डेको शब्द , संगीत र स्वरमा नयाँ गीत ‘तिम्रो नशालु’ को म्युजिक म्युजिक भिडियो सार्वजनिक भएको छ।
डान्सिङ्ग भर्सनको यस गीतलाई टंक बुढाथोकीले संगीत संयोजन गरेका हुन्। टंक बुढाथोकीको युट्युब च्यानलबाट रिलिज गरिएको गीतको भिडियोमा सम्राट ,मोनिका र किरणको अभिनय रहेको छ निराजन महतको क्यामेरा ,श्रीजन सिडीयाको सम्पादन र अमृत शाही ठकुरीको निर्देशन रहेको छ ।
गीतसंगीतको सिकाइ र अभ्यास पछि आफ्नो ब्यबसायिक सांगीतिक यात्राको थालनी गरेका पाण्डेको यसअघि आधा दर्जन गीतहरु आइसकेका छन् ।

 

तपाईको प्रतिक्रिया

...र यो पनि