Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

गायिका देवी घर्तीमगर र आर्सी गौलीको आवाजमा ‘ओइ माया ओइ’ ( भिडियो )

चर्चित लोक तथा दोहोरी गायिका देवी घर्तीमगर र गायक आर्सी गौलीको आवाजमा दोहोरी गीत ‘ओइ माया ओइ’ सार्वजनिक भएको छ।
हरिष भुसालको शब्द रचना र आर्सी गौली संगीत रहेको गीतको भिडियोमा अनुराग ,प्रेम ,कल्पना ,करुणा र भीमको नृत्य रहेको छ ।
अनुराग ठकुरीको निर्देशनमा बनेको भिडियोमा सुरज खनाल को छायांकन र सतिश राइको सम्पादन रहेको छ गीतलाई देवी घर्तीमगरको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

तपाईको प्रतिक्रिया