Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

समीक्षा अधिकारीको ‘दुई नाउमा पाउ लायौ’ सार्वजनिक (भिडियो)

पछिल्लो समायमा धेरै नै हिट गीत दिन सफल गायिका समीक्षा अधिकारीको आधुनिक ‘गीत दुई नाउमा पाउ लायौ’ समीक्षा अधिकारी अफिसियल च्यानलबाट सार्वजनिक भएको छ । नवराज शर्माको शब्द र सि.डि विजय अधिकारीको सङ्गीत तथा राजु कार्कीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

योगेन्द्र कार्कीको सम्पादन र निर्देशनमा रहेको गीतको भिडियोमा गायिका समीक्षा अधिकारिलाई अभिनयमा देख्न सकिन्छ । दुई प्रेमी बिछोड पछिको भोगाइ गीतमा समावेश गरिएको छ ।

भिडियो हेर्नुहोस्:

तपाईको प्रतिक्रिया

...र यो पनि