Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

कविता नेपाली र टिम कार्टुन फिचर्ड मोहन खतिवडाको ‘सानी सानी’ [ भिडियो सहित ]

पछिल्लो समय अभिनय र नृत्यमा चर्चित रहेको डान्स ग्रुप टिम कार्टुनको नयाँ गीत सार्वजनिक भएको छ ।  गायक मोहन खतिवडाको स्वर, आशुसेन लामाको संगीत र सौरभ तिम्सिनाको शब्द रहेको गीतमा फणिन्द्र राइको संगीत संयोजन रहेको छ। शुक्रबार सार्वजनिक गीतको भिडियोमा कविता नेपाली र टिम कार्टुन समुहको अभिनय एबम बेजोड नृत्य रहेको छ ।
पछिल्लो समय अभिनय र नृत्यमा चर्चित रहेको डान्स ग्रुप टिम कार्टुनको अफिसियल यु ट्युब च्यानलबाट रिलिज गरिएको भिडियोलाई सार्वजनिक भए संगै स्रोता एबम दर्शकबाट धेरै राम्रा राम्रा प्रतिक्रियाहरु आइरहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया