Date
आइत, बैशाख ५, २०७८
Sun, April 18, 2021

शर्ट मुभी ‘कहिले सम्म लकडाउन’लिएर बालकलाकार विवेकराज दाहाल

कोरोनाको कारण सिनेमा हल, फिल्मको प्रदर्शन तथा सांगीतिक कार्यकमहरु स्थगित हुँदा संसारभर नै कलाकारहरु सामाजिक सञ्जाल मार्फत दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन । लकडाउनकै बीच कतिपय गायक गायिकाहरुले गीतको लिरिकल गीतको म्युजिक भिडियो र घरमा बसेर बनाइएका लकडाउन सम्बन्धि सर्ट मुभीहरु सार्वजनिक भएका छन । यस्तै लकडाउनको समसामयिक बिषयमा १३ बर्षीय बालकलाकार विवेकराज दाहालको परिकल्पना ,अभिनय र निर्देशनमा ‘कहिले सम्म लकडाउन’नामक शर्ट मुभी सार्वजनिक भएको छ लामो समयको लकडाउनले परिवारमा कस्तो असर पार्छ कुरालाई नै शर्ट मुभीमा निकै मार्मिक ढंगबाट देखाइएको छ। सानै उमेरमा गरेको उनिभित्र रहेको यो अभिनय र निर्देशकीय क्षमतालाई हेर्दा उनले भबिष्य धेरै देखिन्छ। बालकलाकार विवेकराज दाहाललाइ हाम्रो तर्फबाट शुभकामना

तपाईको प्रतिक्रिया

...र यो पनि