Date
मङ्ल, मंसिर १६, २०७७
Tue, December 1, 2020

प्रतिमा प्याकुरेलको ‘म त फूल बन्न नसके नि…’ सार्वजनिक [भिडियो ]

 प्रतिमा प्याकुरेलको रचना र स्वर रहेको गीत ‘म त फूल बन्न नसके नि…’ बोलको वियोगान्त गीत सार्वजनिक भएको छ ।
जोडिन नसकेका प्रेमीप्रति सहानुभूति दर्शाइएको गीतमा प्याकुरेलले शब्दजस्तै गीतमाथि पनि उनले न्याय गरेकी छन।
संगीतकार राजकुमार बगरले नवप्रवेशीको गीतमा मधुर संगीत भरेर जाेडदार स्वागत गरेका छन ।
गीतको म्युजिक भिडियो पनि दमदार छ । जसमा सृष्टि खड्का, सुवास अधिकारी र सोफिया रिमाल लगायतकाे अभिनय छ । भिडियोलाइ एभरेस्ट ग्यालरीले सार्वजनिक गरेको हो । मुकेश हुमागाईको क्यामेरा, टेकेन्द्र शाहको सम्पादन र अन्जन शर्माको निर्देशन रहेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

...र यो पनि