Date
बिहि, बैशाख ३०, २०७८
Thu, May 13, 2021

नागेन्द्र श्रेष्ठको संगीतमा ‘उसको माया’ [भिडियो ]

गायक सुरेन चन्दको स्वर रहेको गीत ‘उसको माया’ सार्वजनिक भएको छ । गीतकार विन्दुप्रसाद अधिकारीको शब्द रहेको गीतमा संगीत नागेन्द्र श्रेष्ठले दिएका छन । भिडियोमा दिक्पाल कार्की र पूजा गिरीको अभिनय देख्न सकिन्छ ।
भिडियो सोनम पाख्रिनले निर्देशन गरेका हुन् । विकास दाहालको सम्पादन रहेको भिडियोमा बुद्ध थापाको छायाँकन रहेको छ ।बिगत लामो समय देखि हङकङ बस्दै आएका यो गीतका संगीतकार नागेन्द्र श्रेष्ठले धेरै नेपाली गीतमा संगीतको काम गरिसकेका छ ।

 

तपाईको प्रतिक्रिया

...र यो पनि