Date
आइत, जेष्ठ १८, २०७७
Sun, May 31, 2020

कविता नेपाली फिचर्ड डा. कमल थापाको ‘जे लेखेनी‘ [भिडियो ]

मिठा मिठा गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिसकेका गीतकार डा. कमल थापाको नयाँ गीत‘जे लेखेनी‘ सार्वजनिक भएको छ। चर्चित गायक सजल न्यापौनेको स्वर र संगीत रहेको गीतमा बि एन निराकरको संगीत संयोजन रहेको छ। बुगी वुगी बिजेता कविता नेपाली र बिजु पार्कीलाई फिचारिंग गरिएको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ भने जसको कन्सेप्ट एबम निर्देशन पछिल्लो समयका ब्यस्त युवा निर्देशक अनुप चापागाईले गरेका हुन। यस अघि पनि धेरै गीतहरु लेखिसक्नु भएको डा. कमल थापा हाल ह्याम्स हस्पिटलमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया