Date
आइत, जेष्ठ १८, २०७७
Sun, May 31, 2020

हरी लम्सालको संगीत र सुभाष ढुंगानाको स्वरमा आयो ‘ब्ल्याक ब्युटी’ [भिडियो ]

गायक सुभाष ढुंगानाको ‘ब्ल्याक ब्युटी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा रोहन नेपाली र एलिसा शर्माको अभिनय रहेको छ । गीतलाई रामगोपाल आशुतोषले लेखेका हुन् भने संगीत हरी लम्सालको छ । रोहन र एलिसालाई क्रेजी सर्कलले साथ दिएका छन् । गीतको छाँयाकन पोखराको सेरोफेरोमा गरिएको हो । गीतलाई रोहन नेपालीले निर्देशन गरेका हुन् । भिडियो छाँयाकन मिलन शंकरले गरेका हुन् भने सम्पादन नेत्र गुरुङको रहेको छ ।

 

तपाईको प्रतिक्रिया