Date
सोम, माघ ५, २०७७
Mon, January 18, 2021

सुजनको नयाँ गीत ” निदरीले छोएन” को लिरिकल भिडियो रिलिज

पपगायक सुजन ढकालले आफ्नो नयाँ गीत ” निदरीले छोएन”को लिरिकल भिडियो रिलिज गरेका छ्न।सुजनको शब्द, सगीत र स्वर रहेको गीतमा सन्दिप कार्कीको एरेन्जमेण्ट रहेको छ। दिनेश राजवाहकले गीतको मिक्स तथा मास्टरिङ्ग गरेको गीतलाई गायक सुजनले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका हुन। धेरै मर्मस्पर्शी शब्दहरुलाइ समाबेश गरि बनाइएको गीतलाई श्रोता तथा दर्शकले मन पराउने गायक सुजनको विश्वास छ । गायक ढकालको यसअघि पनि धेरै गीतहरु बजारमा आइसकेका छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि