Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

छिरिंङ गुरुङको ‘मायाको निसानी ‘मा करण र रिचा [भिडियो ]

धेरै पहिला देखिनै निरन्तर पृथक स्वादका मिठा मिठा गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिसकेका अमेरिका निवासी गायक छिरिंङ गुरुङले नयाँ गीत ‘मायाको निसानी ‘सार्वजनिक गरेका छ। सौरभ रिमालको शब्द र सन्जीब सिंहको संगीत रहेको गीत ‘मायाको निसानी ‘ मा संगीत संयोजन स्वर्गीय सुनिल बर्देवाको रहेको छ भने म्युजिक भिडियोमा करण श्रेष्ठ र रिचा थापालाई फिचारिंग गरिएको छ। भिडियोमा मोडेल रिचाले अस्ट्रेलिया पुगेर नयाँ साथी उत्सवलाइ भेटेपछि आफ्नो मायाको निस्सानीको रुपमा रहेका करण लाइ छोडेको धेरैको वास्तविक कहानी संग मिले कथावस्तुमा तयार पारिएको छ जसको कन्सेप्ट एबम निर्देशन पछिल्लो समयका ब्यस्त युवा निर्देशक अनुप चापागाईले गरेका हुन् भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ
गायक गुरुङ लामो समय देखि अमेरिका निवासी हुन्।

तपाईको प्रतिक्रिया

...र यो पनि