Date
बुध, मंसिर १०, २०७७
Wed, November 25, 2020

‘रोग पिरतीको’लिएर डिम्पल अधिकारी र निशान सापकोटा [भिडियो]

निशान सापकोटा र डिम्पल अधिकारीको स्वरमा ‘रोग पिरतीको’ गीत सार्वजनिक भएको छ। गीतको संगीत र संगीत संयोजन पंकज सिग्देलले गरेका छन भने शब्द बिपिन भारध्वजको रहेको छ । छायांकन राज र बिजे श्रेष्ठको रहेको भिडियो निर्देशन तथा सम्पादन सिग्देल कै रहेको छ । भिडियोमा कोरियोग्राफी समुन्द्र माझीले गरेका छन् भने सुमन खत्री, स्मारिका ओली, प्रेरणा ढुंगाना र इशान ओलीको नृत्य देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया