Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

नायक पल शाह र स्मृति श्रेष्ठ फिचर्ड अम्विका गुरुङ्गको ‘भिडमा पनि’ रिलिज [भिडियो ]

चर्चित गीतकार अम्विका गुरुङ्गको नयाँ गीत ‘भिडमा पनि’ सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियो चलचित्र अभिनयम ब्यस्त रहेका नायक पल शाह अभिनित छ । बिद्या तिवारी र सुमन केसीको आवाजमा रहेको ‘भिडमा पनि’ बोलको गीतमा पल र स्मृति श्रेष्ठ फिचर्ड रहेका छन। गीतमा पुरुषोतम सुवेदीको संगीत रहेको छ। पछिल्लो समयका ब्यस्त युवा निर्देशक बिधान कार्कीले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाकन र विकास दाहालको सम्पादन रहेको छ।

तपाईको प्रतिक्रिया

...र यो पनि