Date
सोम, फाल्गुन २४, २०७७
Mon, March 8, 2021

शिव परियारको स्वर र सुदिप कोइरालाको शब्दमा ‘सुन्दर नयन’ सार्वजनिक

गीतकार सुदिप कोइरालाको शब्द, संगीतकार दिपक सिलवालको संगीत तथा गायक शिव परियारको स्वरमा ‘सुन्दर नयन’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा टिकटकका चर्चित जुम्ल्याहा दिदी बहिनी प्रिज्मा, प्रिन्सी खतिवडासँगै सन्नी सिंहको अभिनय रहेको छ । अर्जुन तिवारीको छायांकन र भिडियोलाई नबिन निरौलाले सम्पादन गरेको हुन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि