Date
शनि, फाल्गुन २२, २०७७
Sat, March 6, 2021

मिडनाइट राइडर्सको ‘फन्की काठमाडौं’

चर्चित ब्लुज रक ब्यान्ड द मिडनाइट राइडर्स ट्रीओको ’फन्की काठमाडौं’ म्युजिक भिडियो बजारमा आएको छ । यो म्युजिक भिडियो द मिडनाइट राइडर्स ट्रीओको बैगुनीलाई ब्लुजले मार्नुपर्छ’ एल्बममा समावेश गरिएको छ ।

भिडियोमा अभिनय गर्ने युवाको भूमिकामा एपिवान टिभीका संचारकर्मी तथा छाँयाकार निक विष्ट रहेका छन्। भिडियोमा ब्यान्डको पनि प्रस्तुति रहेको छ । भिडियो क्लब ट्वेन्टिफाइभ आओर्स मा छांयाकन गरिएको हो । भिडियोको छांयाकन आवेश बज्राचार्यले गरेका हुन् । सम्पादन माधव बेल्बासेको रहेको छ भने भिडियोका निर्देशक अमृत सुनुवार हुन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि