Date
शनि, फाल्गुन १५, २०७७
Sat, February 27, 2021

महेश नेपालको शब्द र गीता देवीको संगीतमा रहेको (दिदी भाइ) गीत सार्वजनिक

लोक दोहोरी गीत (दिदी भाइ) बजारमा आएको छ । गीतमा महेश नेपालको शब्द र गायिका गीता देवीको लय तथा संगीत रहेको छ । गीतमा दिनेश तिमल्सिना र सुमित्रा तिमल्सिनाले स्वर दिएका छन् । गीतको भिडियोको निर्देशन सविन गौतमले गरेका छन्। भिडियोमा सविन, सुमित्रा र हरि कुँवरले अभिनय देख्न सकिन्छ। भिडियोलाई सागर गौतमले छायांकन गरेका छन् ।

तपाईको प्रतिक्रिया

...र यो पनि