Date
सोम, मंसिर १५, २०७७
Mon, November 30, 2020

किशनको निर्देशनमा दिपासाले मर्काइन कम्मर [भिडियो ]

गायिका प्रश्ना निरौला अधिकारीको स्वरमा रहेको मौलिक तिज गीत ‘हातमा चुरा’ सार्वजनिक भएको छ । सारीका घिमिरेको शब्द तथा डेनी निरौलाको संगीत रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।किशन अर्याल ‘कृष्ण’को निर्देशन रहेको भिडियोमा दिपासा बिसीले छम छमी कम्मर मर्काएकी छन । मुकेश हुमागाईँको छायान्कन रहेको भिडियोमा सरिता गौतमको सम्पादन रहेको छ ।गीत मौलिक र भिडियो पनि उत्तिकै राम्रो बनेको कारण दर्शकहरुले मन पराउनेमा आफु ढुक्क भएको गायिका प्रश्नाले जानकारी दिइन ।

तपाईको प्रतिक्रिया

...र यो पनि