Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

डा. अनिल बरालको शब्द र स्वरुपराज आचार्यको स्वरमा ‘अंगालै भरी’ रिलिज [भिडियो]

मिर्गौला रोग विशेषज्ञ डा. अनिल बरालको शब्द र सचिन सिंहको संगीतमा नयाँ गीत ‘अंगालै भरी ‘को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा चर्चित गायक स्वरुपराज आचार्यकोको स्वर रहेको छ भने डा. बरालको आफ्नै युट्युब च्यानल ”हाम्रो खाता”बाट शुक्रबार साँझ गीतको भिडियो सार्वजनिक गरिएको हो । युवराज वाइबाको निर्देशनमा बनेको भिडियोमा बेनिशा हमाल र डा. सुभाष आचार्य अभिनित छ्न भने उत्सव दाहालको क्यामेरा बिकाश दाहालको सम्पादन र लोमस पौडेलको सह निर्देशन रागेको छ ।
कविता र गीत लेखनमा विशेष रुची राख्ने डा. बरालको यस अघि दुःखको कथा समाबेश ‘एउटा खाता’ गीत आइसकेको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि