Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

दीपा तामाङको स्वर र नरमान राइको निर्देशनमा आउदै ‘म त छम्म छम्म गर्दै नाच्ने’ [ टिजर सहित ]

अमेरिका बसेर नेपली गीत सगीत क्षेत्रसंग नजिक रहेर काम गरिरहनु भएको निर्देशक नरमान राइको निर्देशन र गायिका दीपा तामाङको स्वरमा रहेको गीत ‘म त छम्म छम्म गर्दै नाच्ने’ टिजर रिलिज गरिएको छ भने अफिसियल म्युजिक भिडियो यहि अगस्त १ तारिखमा सार्वजनिक हुदै छ। अमाशी राइको शब्द संगीत रहेको गीत
‘म त छम्म छम्म गर्दै नाच्ने’मा उदय राज पौडेलको म्युजिक एरेञ्ज रहेको छ । म्युजिक भिडियोमा रेनुका चामलिंग अभिनय रहेको छ भने इण्ट्रोड्रक्सिन मोडेलमा कुमारी राइलाई हेर्न सकिन्छ भिडियोमा राज लुंगेलीको सिनेमाटोग्राफी र सम्पादन रहेको छ । द स्टेप्ज़ क्रू र आरबीएनके डान्स स्टुडियोले सयक्त रुपमा बनाएको भिडियोलाइ राज राइले निर्माण गरेका हुन ।निर्देशक नरमान राइको निर्देशनमा यसअघि करिब आधा दर्जन गीतको म्युजिक भिडियो हरु आइसकेका छ्न।

तपाईको प्रतिक्रिया

...र यो पनि