पुष्पलता आचार्यको ‘सुन्धाराको छेउ’को भिडियो युट्युबमा सार्वजनिक

वरिष्ठ साहित्यकार तथा रचनाकार पुष्पलता आचार्यको पुरानो चर्चित गीत ‘सुन्धाराको छेउ’को भिडियो धेरै वर्षपछि युट्युबमा सार्वजनिक भएको छ । विगतमा सबैको मुखमा झुण्डिएको उक्त गीतलाई एस.सिने प्रोडक्सन हाउसबाट सार्वजनिक गरिएको हो ।
थप समाचार

तपाईको प्रतिक्रिया