Date
शुक्र, मंसिर १२, २०७७
Fri, November 27, 2020

पुष्पलता आचार्यको ‘सुन्धाराको छेउ’को भिडियो युट्युबमा सार्वजनिक

वरिष्ठ साहित्यकार तथा रचनाकार पुष्पलता आचार्यको पुरानो चर्चित गीत ‘सुन्धाराको छेउ’को भिडियो धेरै वर्षपछि युट्युबमा सार्वजनिक भएको छ । विगतमा सबैको मुखमा झुण्डिएको उक्त गीतलाई एस.सिने प्रोडक्सन हाउसबाट सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया