Date
मङ्ल, फाल्गुन २५, २०७७
Tue, March 9, 2021

गायक सुजन ढकालको एल्बम ”डेप्थ”का अडियो जुकबक्स सार्वजनिक

पप गायक सुजन ढकालले आफ्नो डेब्यु एल्बम ”डेप्थ” मा समाबेश सम्पुर्ण गीतहरुको अडियो जुकबक्सलाई आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छ्न।केहि समय अगाडी मात्र गायक सुजनले ६ वटा गीतहरु समाबेश गीती संग्रह”डेप्थ”लाइ बजारमा ल्याएका थिए अडियो जुकबक्स गर्दा श्रोताहरुले सम्पूर्ण गीतहरु एकै ठाउमासजिलै सुन्नलाइ सजिलो भएको उनले बताए। यसअघि उनको ६ मध्ये ३ वटा गीतको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि