शुक्र, कार्तिक २९, २०७६
Fri, November 15, 2019

चलचित्र जात्रै जात्राको गीत ‘माया पिरिम’ सार्वजनिक

‘जात्रै जात्रा’ को गीत ‘माया पिरिम’ सार्वजनिक भएको छ । गीतमा शब्द लेखु सहयात्रीको, संगीत कृष्ण भारद्धाजको, निशान भट्टराई र मनिषा पोखरेलको आवाज तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्ममा विपिन कार्की, बर्षा राउत, रविन्द्र झा र रविनद्र सिंह बाँनियाको मुख्य भूमिका छ । फिल्मलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् । फिल्म जेष्ठ ३ गतेबाट प्रदर्शन हुनेछ ।

तपाईको प्रतिक्रिया