Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

गायिका संजिता चौलागाईंको ‘भंवरा’

गायिका संजिता चौलागाईंको नयाँ गीत भंवराको भिडियो सार्वजनिक भएकोे छ । आइटम शैलीको गीतको भिडियोलाई निर्देशक अमृत सुनुवारले निर्देशन गरेका हुन् ।

यस गीतका रचनाकार, संगीतकार धर्मराज हुन् भने नव नायिका कविता श्रेष्ठको नृत्य अभिनय रहेको छ । भिडियोको छांयाकन आवेश बज्राचार्य, धन योन्जनले गरेका हुन् । भिडियोको सम्पादन भने चर्चित सम्पादक माधब बेल्बासेको रहेको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि