शुक्र, कार्तिक २९, २०७६
Fri, November 15, 2019

अनमोल केसी र निरुता सिंहले किन मागे माफी ?

काठमाडौं – युवापुस्तामाझ लोकप्रिय अभिनेता अनमोल केसीले फिल्म ‘क्याप्टेन’को ‘कर्ली कर्ली कपाल’ बोलको गीत सार्वजनिक कार्यक्रममा संचारकर्मीहरुसँग माफी मागेका छन् । निर्धारित समयभन्दा डेढ घण्टा ढिलो शुरु भएको कार्यक्रममा अनमोलले माइक समाउने बित्तिकै माफी मागे, र बाँकी कुरा राखे । साथै, अभिनेत्री निरुता सिंहले पनि बारम्बार माफी मागिरहिन् ।

भिडियो:

तपाईको प्रतिक्रिया