Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

बुद्ध लामाको ‘तिम्रो मायामा’ सार्वजनिक (भिडियो)

नेपाली संगीत क्षेत्रमा गितकारको रुपमा एक उदाउँदो नाम हो हिमाँशु रायमाझि । उनको शब्दमा भर्खरै तिम्रो मायामा बोलको गित सार्बजनिक भएको छ । गितमा नेपाल आईडल बुद्ध लामाको स्वर छ । संगित दिलिप समनले गरेका छन् । संगित सँयोजन बाबू प्रधानले गरेका छन् । गितमा राजु ग्यावक र सृजना जिसिको अभिनय देख्न पाईन्छ । भिडियो सम्पादन फराज अर्पणले गरेका छन् भने भिडियो निर्देशन दिलिप समनले नै गरेका छन् । रायमाझिको यो भन्दा अघि गायक कमल खत्रीको आवाजमा नपाएर होईन र आशावरी गित सार्वजनिक भएको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि