Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

‘चङ्गा चेट’को टाइटल ट्रयाक सार्वजनिक

फिल्म ‘चङ्गा चेट’ युनिटले फिल्मको टाइटल ट्रयाक सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा कोशिश क्षेत्रीको शब्द, संगीत र स्वर रहेको छ ।

माधव वाग्ले र शर्मिला पाण्डेको संयुक्त निर्माणमा बनेको फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । फिल्ममा प्रियंका कार्की, सुरक्षा पन्त, परमिता आर एल राणा, सन्दिप क्षेत्री, आयुष्मान देशराज जोशी, रविन्द्र झा, बाल कलाकार कुशाग्र भट्टराई लगायकको मुख्य भुमिका रहेको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि