Date
शुक्र, मंसिर १९, २०७७
Fri, December 4, 2020

फिरोजको ‘आइन त्यसै परदेश’

फिरोज बस्नेतको स्वरमा रहेको ‘आइन त्यसै परदेश’ बोलको गीत सार्बजनिक भएको छ । फिरोज कै शब्द र सङ्गीत रहेको उक्त गीतमा भिमफेदी गाईज, मन्जु, सपना, बुद्ध्, सुशान्तसँग गायक आफैले पनि अभिनय गरेका छन् । पुरुषोत्तम सुबेदीको एरेन्ज रहेको गीत अकस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो । भिडियोलाई पवन सुस्लिङ्गले सम्पादन गरेका हुन् भने निर्मल लामाले निर्देशन गरेका हुन् ।

चलचित्रको पार्श्व गायनमा पनि आवाज भरिसकेका फिरोजका धेरै गीत स्रोता र दर्शकको रोजाइमा परेका छन् ।

भिडियो:

तपाईको प्रतिक्रिया

...र यो पनि