Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

पुर्णिमा लामाको ‘तिमी नै तीमी छाै’ सार्बजनिक

गायिका पुर्णिमा लामाको ‘तिमी नै तीमी छाै’ बाेलकाे नयाँ गीत सार्बजनिक भएको छ । मदन रोकायाको संगीत र पदम बिन्दास रोकायाको शब्द रचना रहेको उक्त गीत रारा कर्णाली युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो । पछिल्लो समय लोकप्रिय चर्चित गायिका अन्जु पन्तको जस्तै आवाज भएकी गायिकाको रूपमा आफ्नो पहिचान बनाउन सफल पुर्णिमा लामा अहिले धेरै नै ब्यस्त रहेको समेत जानकारी छ । स्टुडियो मै शूट गरिएको उक्त गीतको भिडियोलाई मदन रोकायाले नै सम्पादन गरेका हुन् भने गीतलाई बिग परिबेश स्टुडियाेमा रेकर्डिङ गरिएको हो ।

भिडियाे:

तपाईको प्रतिक्रिया

...र यो पनि