Date
शुक्र, मंसिर १२, २०७७
Fri, November 27, 2020

सुमीत्रा राईको ‘माझी दाई’

नायिका पुर्णिमा लामा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार कमल मगरको शब्द र डि.आर.अटुको संगीत रहेको ‘माझी दाइ’ गीतको भिडियोमा पुर्णिमालार्इ अभिनयमा भरत महर्जनले साथ दिएका छन्। नव गायिका सुमीत्रा रार्इको स्वर रहेको पुर्बेली लोक र आधुनिक फ्युजन गरिएको गीत ‘माझी दार्इ’मा धनु ज्ञाङ्मी मगरको संगीत संयोजन छ। कुलेखानी आसपासमा सुटिङ गरिएको गीत ‘माझी दार्इ’को भिडियोको छायांकन र सम्पाद एवं निर्देशन देबजंग थापाले गरेका हुन् ।

तपाईको प्रतिक्रिया