Date
आइत, मंसिर १४, २०७७
Sun, November 29, 2020

‘कप्टी’को शुभ मुर्हत

भ्याली फिल्म एकेडेमीको ब्यानरमा फिल्म निर्माण हुने भएको छ । एकेडेमीले निर्माण गर्न लागेको फिल्म ‘कप्टी’को शनिवार शुभ मुर्हत गरिएको छ । काठमाडौँको मैतीदेवी मन्दिरमा गरिएको शुभ मुर्हतमा ‘कप्टी’ युनिटको उल्लेख्य सहभागिता रहेको थियो । कप्टीको ९० प्रतिशत छायांकन सोलुखुम्वुमा गरिने भएको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि