शुक्र, कार्तिक २९, २०७६
Fri, November 15, 2019

गायिका चन्दा अर्यालसँग तीज विशेष कुराकानी

बुबा श्रीकुमार अर्याल र आमा शान्ता अर्यालको आठौं सन्तान (कान्छी)को रुपमा जन्म लिएकी चन्दा अर्याल अहिलेकी सफल लोक तथा दोहोरी गायिका हुन् । थुप्रै चर्चित गीतहरु गाइसकेकी उनी हाल देश–विदेशको कार्यक्रममा व्यस्त छिन् । उनै चर्चित एवं व्यस्त गायिका चन्दा अर्यालसँग Filmy Info ले गरेको तीज विशेष कुराकानी :

तपाईको प्रतिक्रिया