Date
शनि, फाल्गुन २२, २०७७
Sat, March 6, 2021

नेपाल टुरमा “मेरि मामु”

 

मेरि मामु चलचित्रको युनिट यति बेला प्रचार प्रसारको क्रममा नेपाल टुरमा रहेको छ । गत ७ गते काठमाडौबाट सुरु गरेको टुर ८ गते पनि काठमाडौ गर्दै ९ गते यो टिम पोखरा पुगेको छ । यो टुरलाई निरन्तरता दिंदै १० गते बुटवल, ११ गते चितवन , १२ गते १ नम्वर प्रदेशको इटहरि हुँदै १३ गते धरानमा गएर सम्पन्न हुने छ । प्रेम गीत र प्रेम गीत २ को सफलता पछि निर्माता सन्तोष सेनले निर्माण गरेको नेपाली कथानक चलचित्र “मेरि मामु”को प्रचारका लागी चलचित्र युनिट यतिबेला साङगेतिक कार्यक्रम सहितको मोसफल टुर मा रहेको छ ।

तपाईको प्रतिक्रिया

...र यो पनि